Logo

चार कम्पनीको ३१ करोडको सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको ३१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६०…