एजेन्सी । भारत र चीन दुवै देश आपसी सम्बन्ध सुधार्न अथक प्रयास गरिरहेका छन् । गएको महिना रुसको कजान सहरमा मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच वार्ता भएको थियो । यसअघि भारत र चीनबीच एलएसीमा पहिलेको अवस्थालाई पुनर्स्थापित गर्न आ–आफ्नो सेना फिर्ता गर्ने सम्झौता पनि भएको थियो । अब दुवै देश आगामी दिनमा आपसी सम्बन्धमा…