Logo

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै

काठमाडौं ।नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज घोषणापत्र जारी गर्दै समापन हुने भएको छ। शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रम शनिबारदेखि राष्ट्रिय सम्मेलनका रूपमा अघि बढाइएको थियो। सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको थियो। देशभरबाट सहभागी करिब ३ हजार ५ सय प्रतिनिधिलाई विभिन्न समूहमा विभाजन गरी बन्दसत्रमा प्रस्तुत…