Logo

सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ । तीज पर्वको मौलिकता, उमंग र सांस्कृतिक रंगलाई समेटिएको गीतमा सन्तोष परियार र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा दिपेश राज पुरीको शब्द, दिपकराज विश्वकर्माको लय तथा सन्जय श्रीपालीको संगीत संयोजन रहेको छ । तीजको मौलिक…