काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानको सम्मान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिएको छ । पार्टीले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै आदिवासी समुदायले जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा…