Logo

प्रधानमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीलाई पक्राउ गर्ने तयारी, अन्तिम समयमा निगरानीमै सीमित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सिधै निर्देशन दिएको खुलासा भएको छ। पेट्रोलियम पदार्थको मूल्यसम्बन्धी निर्णय र त्यससँग सम्बन्धित सूचना चुहाएको आशंकापछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको स्रोतहरूको दाबी छ। उच्च राजनीतिक तथा सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाहले असार १६ गते राति करिब…