काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय शासन सञ्चालन गरेका राजनीतिक दलहरूले १०० दिनको सरकारसँग परिणामको हिसाब माग्नु राजनीतिक संस्कारसँग जोडिएको विषय भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पराजुलीले १०० दिनको कार्यकाललाई आधार बनाएर सरकारको आलोचना गर्नेहरू पहिले विगत तीन दशकको शासनको जिम्मेवारी लिन तयार हुनुपर्ने…