काठमाडौं । नेपाल सरकारले पछिल्ला वर्षहरूमा निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा प्रस्तुत गर्दै आएको छ। विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, कानुनी सुधारको प्रतिबद्धता जनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने घोषणा सरकारका प्राथमिकतामा देखिन्छन्। तर ठमेलस्थित छायाँ सेन्टरसँग जोडिएको लामो विवादले यस्ता प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ। ठमेल स्थित…