Logo

बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज असोज २३ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका…