काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेलमा खेल्दै छ । कतारको सुहिम बिन हामद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यस अघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू(२३ टोलीसँग…