Logo

जोसिप नायक बन्दा एटालान्टा च्याम्पियन्स लिगको अन्तिम आठमा

जोसिप इलिसिसको नायक बनेको खेलमा सानदार जित हासिल गर्दै इटालियन क्लब एटालान्टा च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा भ्यालेन्सीयालाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एटालान्टाले अघिल्लो लेगको खेलमा भ्यालेन्सीयालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । उसले समग्रमा ८–४ को नतिजा हात पार्दै…