Logo

ओलीलाई मृगौला दिने समिक्षाले जब प्रधानमन्त्रीलाई भेट्न इच्छा जाहेर गरिन्…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दिने भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै भान्जी समिक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका हुन् । रिमाललले लेखेका छन्, ‘मैले सोधें कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ।’…