नेपाल प्रहरीमा डीआईजीको दरबन्दी कटौतीको तयारी भएको छ । हाल ३४ डीआईजीको दरबन्दी भएकोमा त्यसमा केही घटाइने तयारी भएको छ । प्रत्येक डीआईजीका लागि सेवा सुविधामा राज्यले ठूलो खर्च गर्नुपर्ने अवस्था छ । विगतमा आफ्नालाई अवसर दिन विनाअध्ययन डीआईजी र एआईजीको दरबन्दी बढाइएको थियो । नेपाल प्रहरीमा तीन एआईजीको मात्र दरबन्दी राखिएको छ । तर,…