Logo

ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

हतियार देखाएर ज्यान मार्ने धम्की दिएको अरोपमा कैलालीको चुरे गाउँपालिका–६ सेलानीका २१ वर्षिय सुवास भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । भण्डारीले घरेलु हसिया देखाउदै गाउँमा आतक मच्चाएकाले पक्राउ गरिएको ईलाका प्रहरी कार्याल फल्टुडेले जनाएको छ । ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार भण्डारीले गाउँमा हसिया देखाउदै परिवार तथा छिमेकीलाई ज्यान मार्ने धम्की…