Logo

कैलालीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ

सुदूरपश्चिमका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने गिरोह चलाईरहेका एकजनालाइ प्रहरीले आज पक्राउ परेका छन्। नक्कली नोट छाप्ने गिरोहका नाईके भनिएका महेन्द्रनगरका तेजवहादुर कार्कीलाई कञ्चनपुर प्रहरीको सहयोगमा महेन्द्रनगरबाटै कैलाली प्रहरीले पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । सोही…