Logo

सरकारले भन्याे– आइतबारको सार्वजनिक बिदा खारेज हुँदैन

काठमाडौँ । नेपाल सरकारले हाल कायम रहेको शनिबार र आइतबारको सार्वजनिक बिदा तत्काल खारेज नहुने स्पष्ट पारेको छ।  केही सञ्चारमाध्यममा आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले त्यसको खण्डन गर्दै आईतबारको बिदा खारेज नहुने बताएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको वा त्यससम्बन्धी कुनै प्रक्रिया…