Logo

पिपुल्स इनर्जीको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण सेयरको प्रत्याभूति (अण्डरराइटिङ)का लागि ज्योति क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल ६६ करोड रुपैयाँ बराबरको यो शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने सम्बन्धमा सोमबार दुई संस्थाबीच औपचारिक सम्झौता भएको…