लोकतन्त्रको सुन्दरता र यसको जीवन्तता केवल आवधिक निर्वाचनमा मत खसाल्नुमा मात्र सीमित छैन, बरु त्यो मतबाट चुनिएका प्रतिनिधिहरूले जनभावनाको कति कदर गर्छन् र सार्वभौम संसद्को गरिमालाई कसरी जोगाउँछन् भन्ने कुरामा निर्भर हुन्छ। नेपाली जनताले दशकौँसम्म राजनीतिक स्थायित्व र समृद्धिको पर्खाइमा पुराना भनिएका दलहरूलाई पटक-पटक सत्ताको साँचो बुझाए। तर, उपहारमा दशकौँसम्म केवल राजनीतिक अस्थिरता, नीतिगत विचलन,…