Logo

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । टिकटकर तुलसा अधिकारी (तुल्सा कलेक्सन प्रालिकी सञ्चालक) लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । जिल्ला प्रहरी परिस ललितपुरका अनुसार उनलाई इन्टरपोलको रेड नोटिसको आधारमा अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो। उनलाई शनिबार राति नेपाल ल्याइएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ। उनीसहित…