काठमाडौं। प्रतिनिधिसभा मुख्य प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे बैठक बस्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि बालेन्द्र शाह बालेन…