Logo

वैदेशिक रोजगारीको शुल्क बैंकिङ प्रणालीबाटै बुझाउन विभागको निर्देशन

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र आर्थिक कारोबारलाई पारदर्शी बनाउन सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्रै बुझाउन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै इजाजत पत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई बुझाउनुपर्ने प्रचलित कानुन बमोजिमको सेवा शुल्क नगदमा नभई बैंकमार्फत मात्र बुझाउन आग्रह गरेको हो। कामदारले बैंकमा रकम जम्मा…