विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालका ठूला मिडियामा काम गर्ने पत्रकारहरुको विचल्ली भएको छ । नीजि क्षेत्रको पहिलो मिडिया भन्ने कान्तिपुर पब्लिकेशनले पत्रकार र कर्मचारी गरी दुई सय बढिलाई बेतलवी विदामा राखेको छ । बैशाख पहिलो साता बैशाख महिनाभरका लागि भनेर टेलिफोनबाट जानकारी गराएको कान्तिपुर पब्लिकेशनको व्यवस्थापनले अहिलेसम्म कसैलाई पनि काममा फर्काएको छैन ।…