Logo

मूलधार कि फरकधारको बहस चर्किदै : लोकतन्त्र शासनमात्रै होइन, सुशासन हो भन्ने चेत कहिले खुल्ला ?

काठमाडौं । लोकतन्त्र भनेको केवल शासन होइन, सुशासन हो । तर, नेपालको सन्दर्भमा कुशासनका रूपमा रूपान्तरित भएको छ । भ्रष्टाचार र कुशासनका काण्डले राजनीतिक, आर्थिक, सामाजिक तथा विकास–निर्माणका क्षेत्रमा हासिल भएका उपलब्धिहरू मात्रै छायामा परेका छैनन्, लोकतान्त्रिक कालखण्ड नै कलंकित भएको छ । विगत केही वर्षदेखि सरकार र मूलधारका राजनीतिक दल तथा शीर्ष नेतृत्व पंक्तिप्रति…