Logo

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

काठमाडौं । अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल  पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर…