Logo

भारतिय सेनाप्रमुखको असंवेदनशील टिप्पणीले निम्ताएको समस्या

अर्कै देशको इशारामा काठमाडौँले सीमा समस्याबारे विरोध प्रदर्शन ग¥यो भन्ने भारतीय सेनाका प्रमुख एमएम नरवाणेको आक्षेप गैरजिम्मेवारपूर्ण छ । दुवै देशको सेनाको सेना प्रमुखको हैसियतमा रहेका नरवाणेको भनाइ हानिकारक छ । नेपाली सेनाका मानार्थ जनरल नरवाणेले आफ्नो पदको गरिमा राखेनन्, उनले त्यस्तो पानीमा खुट्टा चोबले जो स्पष्ट रुपमा सैन्य क्षेत्र बाहिरको विषय थियो र यसले…