घरमा श्रीमान नभएका तीन जना महिलालाई एर्क रातमा जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनले गाउँका महिलाहरुलाई उनीहरुको घरमा श्रीमान नभएको मौका पारेर बलात्कारको प्रयास गरेका थिए । पक्राउ पर्नेमा जिल्लाको आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । उनले गत मंसिर २७ गते राती गाउँका तीन…