Logo

‘मेरोबारे समाचार आएपछि भारत बसाइ छोट्याएर आएँ, अब छानबिनमा सहयोग गर्छु’: गच्छदार

कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई सघाउन आफू तयार रहेको बताएका छन् । ‘ममाथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु,’ उनले भने, ‘स्वतन्त्र अख्तियारले छानबिनका क्रममा आवश्यक देखे मलाई पनि बोलाउन सक्छ । अख्तियार वा राज्यका संयन्त्रले गर्ने छानबिन र अनुसन्धानमा सहयोग गर्छु ।’ तर,…