Logo

छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको छ । छोरीको भ्रुणमै हत्या गर्ने वा छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेपछि नीति तथा कार्यक्रममै पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाकी उपप्रमुख विजया…