Logo

चार मुलुकका प्रमुख निर्वाचन आयुक्त आउँदै

काठमाडौं । आमनिर्वाचन अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउनेछन् । श्रीलंका र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउनेछन् । उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउन…