Logo

मतपत्र ५०३ थरी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ सय ३ प्रकारको मतपत्र हुने भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र हुनेछन् । समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र हुनेछन् । राजनीतिक दलले ०७४ को निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चिह्नको क्रम राखिएको छ ।…