काठमाण्डाैँ । पोखरा महानगरपालिकाको गगनगौडा र लामगादे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ। ६ करोड ११ लाखकाे लागतमा निर्माण गरिएकाे उक्त पुल सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो । एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको स्थानीयले…