Logo

असोज १८ गते २१ जिल्लामा कांग्रेसको अधिवेशन, जिल्लाको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए ।…