२०७४ सालमा भएका तीन तहमा भएका निर्वाचनमा पहिलो भएर केन्द्र र प्रदेशमा गरी पाँच सत्तामा नेतृत्व गरेको नेकपा एमाले सत्ताविहीन बन्ने बाटोमा लागेको छ । केन्द्र र प्रदेशका दुई सत्ता गुमाएको एमालेका बाँकी दुई सत्ता पनि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि धरमराएका छन् । पार्टीको एक बहुमत भएका कारण बाँकी रहेका बागमती र…