काठमाडौं । सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । आइतबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हाे । साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५ को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने…