Logo

मलेसियाबाट फर्केर छाला व्यवसाय

सिन्धुपाल्चोक । गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा…