Logo

मुक्तिनाथ विकास बैंकको ‘एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक, नगददेखि मोबाइलसम्म जित्न सकिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९औं वर्ष प्रवेश गरेको अवसरमा 'एनिभर्सरी बोनान्जा' योजना सार्वजनिक गरेको छ । योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको रकम कनेक्ट आईपीएसमार्फत ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जनालाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने बैंकले जनाएको छ । यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक…