Logo

सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि बिग मार्टमा विशेष क्यास ब्याक उपलब्ध हुने गरी सम्झौता गरेको छ । बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी देशभरका १०७ वटा आउटलेटमा १० प्रतिशत वा अधिकतम २०० सम्मको छुट पाइनेछ । यो योजना पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुने बैंकले जनाएको…