काठमाडाैं । डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाण्डौमा घर जित्न सफल भएका छन् । ई-सेवा मनि ट्रान्सफर र ई-सेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर…