Logo

एभरेष्ट बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौं । एभरेष्ट बैंकले ३०औं वार्षिकोत्सव मनाएकाे छ । बैंकले कार्तिक १ गते भव्यताका साथ वार्षिकोत्सव मनाएको हाे । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले…