बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम बढेको भए पनि कर्जाको माग बढेको छैन । त्यसैले प्रणालीमा अधिक तरलता छ । जसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न किसिमका मौद्रिक उपकरणहरू जारी गरेर वित्तीय प्रणालीबाट रकम प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकले ठूलो रकम तानेर लगेपछि बैंकहरूबीच हुने…