Logo

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी

काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका हुन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई) ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत…