काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडियोमा बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो जिम्मेवारी पनि बेहोर्नुपर्ने अवस्थाको जानकारी दिइएको छ । बैंकबाट प्राप्त गरेको कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको बताइएको छ । भिडिओमा शिक्षा, व्यवसाय जुन उद्देश्यका लागि कर्जा लिइएको हो…