Logo

विजय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आइतबार विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । साधारणसभा तथा लाभांश वितरण गर्न लघुवित्तले १२ पुसदेखि बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा चाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।…