सिद्धार्थ बैंकले सेयरधनीलार्य वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।…