युनियन हाइड्रोपावर लिमिटेडले २७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय, धोबीघाटमा १५औँ वार्षिक साधारणसभा बोलाएको छ ।सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाइएकाे छ। सभामा गत आर्थिक वर्षको आर्थिक विवरणमा छलफल गर्ने, प्रवन्ध सञ्चालकको नियुक्ति र पारिश्रमिक निर्धाण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् । सभा प्रयोजनका लागि कम्पनीले…