Logo

मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र…