काठमाडौं । भविष्यको गतिशीलतालाई नयाँ परिभाषा दिँदै, XPENG AEROHT, XPENGको फ्लाइङ कार डिभिजनले आफ्नो क्रान्तिकारी फ्लाइङ सवारी ‘Land Aircraft Carrier’ का ६०० अर्डर मध्यपूर्व बजारबाट प्राप्त गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले स्मार्ट र दिगो यातायात प्रविधिको यात्रामा नयाँ विश्व कीर्तिमान स्थापित गरेको छ। कम्पनीले यो उपलब्धि दुबईमा आयोजित International Appreciation Event मा सार्वजनिक गरेको…