Logo

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा गरेको कर छली  विषयलाई पत्रकारितामार्फत सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै पत्रकार बुढाथोकीलाई सम्मानित गरिएको हो । काठमाडौँमा शनिवार आयोजित इन्जाको पाँचौँ…