धनगढी । पत्रकारिता, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ प्रदान गरेको छ । चैतन्य पाठशालामा आयोजित ‘चैतन्य कला संस्कृति उत्सव–२०८३’को पाँचौँ शृङ्खलाका अवसरमा जोशीलाई सम्मान गरिएको हो। बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा डोटीको पावन भूमिमा पिता महेश्वर जोशी तथा माता शारदादेवी जोशीका सुपुत्रका…