आज वि.सं. २०७९, असार ०३ गते शुक्रबार । ई.सं. १७ जुन, २०२२ । नेपाल संवत् ११४२ तछलागा, आषाढ कृष्णपक्ष, तिथि तृतीया, १०ः२१ बजे उप्रान्त चतुर्थी नक्षत्र । सूर्योदय ५ः१०, सूर्यास्त १९ः०० । मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला…