आज मिति २०७९ साल बैशाख १७ गते आइतबार सन १ मे २०२२। वैशाख कृष्णपक्ष, प्रतिपधा तिथि। मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ । जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । साथी भाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।…